एका बिहानै ६ वर्षीय वालिकासहित २ जनामा कोरोना पुष्टि

जेष्ठ ०१,

रामेछाप । आज (बिहिबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौमा गरिएको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।

आज पुष्टि भएका २ जना मध्ये एक काठमाडौं, चन्द्रगिरी निवासी ३२ वर्षीय पुरुष र कपिलबस्तुका निवासी ६ वर्षीय वालिका रहेका छन् ।

यो पनि पढनुहोस्
आज ४ वर्षीय बालिका सहित २४ जनामा कोरोना पुष्टि
विश्वभर कोरोना : ४२ लाख ५५ हजार संक्रमित, ३ लाख नजिक मृतकको संख्या
२१७ जना कोरोना स‌क्रमण पुगे, आजबाट के गर्न पाइदैन हेर्नुस्
नेपालमा काेेराेनाा संक्रमितकाे संख्या २१७. एकै दिन
कोरोना संक्रमितको संख्या २०८, आजै ७४ जनामा पुष्टि

उनीहरु दुबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको र दुबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवाक्त समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।