धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ

जेष्ठ ३

रामेछाप । काभ्रेको धुलिखेल अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएकी महिलाको कोरोना पोजेटिभ आएको छ ।

कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । उनको बिहिबार राती मृत्युभएको थियो ।