फौजी कीरा नष्ट गर्न वडाले विषादी दिने

जेष्ठ ०४,

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ को कार्यालयले फौजी कीराको प्रकोप नियन्त्रण तथा न्युनिकरण गर्न विषादी उपलब्ध गर्ने भएको छ ।

आइतबार वडा कार्यालयले मकैमा फौजी कीराको प्रकोप बढेकाले ५० प्रतिशत अनुदान र कृषकहरुबाट ५० प्रतिशत रकम लिई कीरा नष्ट गर्न थालेको हो ।

वडामा कोरोनाको प्रकोप बढन लागेको र सो समस्यालाई नियन्त्रणमा लिन यस्तो अभियान चलाएको वडा अध्यक्ष भीम बहादुर तामाङले जानकारी दिनुभयो । फाइल फोटो

सुचना हेर्नुस् Bhim Tamang