रामेछापमा पेट्रोल अभाव

जेठ ०६,

रामेछाप । रामेछाप जिल्लामा पेट्रोल अभाव भएको छ । मंगलबार जिल्ला सदरमुकाम मन्थली स्थित संचालनमा रहेका तीन ओटा पेट्रोल पम्पहरु सबै रित्तिएका हुन् ।

बन्दाबन्दीको बेलामा आत्यवश्यक सवारी साधन संचालन हुन पर्ने अवस्थामा अतिआवश्यकिय पेट्रोल आभाव हुदा अत्यावश्यक सेवा दिन समेत समस्या पर्ने भएको छ ।


अब विविध कारणले आगामी बिहिबारमात्रै जिल्लामा पेट्रोल आउने रामेछाप उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष केशव घिमिरेले जनता भ्वाइससँग बताए । फाइल फोटो