सल्ले सामुदायिक वनमा भिषण आगोलागी (भिडियोसहित)

जेठ ०६

रामेछाप । रामेछापको सदरमुकाम मन्थली नगरपालिका वडा नं ५ सुनारपानीस्थित सल्लेको जंगलमा आगोलागी भएको छ ।

सोमबार राती ८ बजेको समयमा आगो लागेको स्थानिय तथा नेकपा नगर कार्यालय सदस्य राजु कार्कीले जनता भ्साइसलाइ जानकारी जानकारी दिए । उनका अनुसार आगो स्थानियहरुको घर नजिकैबाट सुरुभएको देखिएकोले स्थानियहरुले स्थानियहरुले लगाएका हुन सक्ने आशंका गरिएको छ । तर कस्ले र किन लगाएभन्ने खुलेको छैन ।

आलागीबाट मानवीय क्षेती नहुनेभए पनि प्रकृतिक वन्यजन्तु, रुखविरुवा, चराचुरुङगीको क्षेती भएको छ । आगो स्थानियहरुको १ सय ५० जनाको समुहको सक्रियतामा नियन्त्रणमा लिएको छ । आगो राती १ बजे नियन्त्रणमा लिएको हो । रणदल पहलमान सुन्दर सल्लेनी मुदायिक सामुदायिक वनमा आगो लागेको हो ।

भिडियो तथा फोटो : राजु कार्की