आज कोरोनालाइ जितेर ४ जना डिस्चार्ज

जेठ ८,
रामेछाप । आज टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट ४ जना कोरोनालाइ जितेर घर फर्कीएका छन् ।


उनीहरुको २ २ पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रायलयका प्रवक्ता डा विकास देवकोटाले बताए । २३ र २५ वर्षीय महिला ३७ र २७ वर्षीय पुरुष छन् ।

योसँगै नेपालका विभिन्न अस्तालबाट कोरोनामुक्त भएर डिस्र्चाज हुनेको संख्या ४९ जना पुगेको छ । file photo