नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३

जेठ ८,
रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ ।

आज नयाँ ९ जना थर्पिका हुन । रुपन्दहीका २७ वर्षीय पुरुष रहेका छन् । उता झापामा जिल्लाको कचनकवल गाउँपालिकामा ८ जना कोरोना पुष्टि भएको हो ।

त्यहाँ ८ जना थपिएका छन् । त्यहाँ १७, १८, १८ ,२०, २० , २३, ५३, ५५, वर्षका पुरुषहरु रहेको प्रवक्ता देवकोटाले बताए ।