भक्तपुर केन्द्र बिन्दु बनाएर ३.४ रेक्टर स्केलको शक्तिशाली भुकम्पको धक्का

जेठ ०८
काठमाडौं । नेपालमा भुकम्प गएको छ । भक्तपुर जिल्लाको अनन्तलिंगेश्वर केन्द्र विन्दु भएर ३.४ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसान्धान केन्द्रले केन्द्रले जनाएको छ ।


आज बिहिबार बिहान ८ : १४ मेनेटमा काठमाडौं उपत्यका वरिपरी भुकम्पको धक्का महसुस भएको हो । भुकम्प आउन अघि ठुलो आवज आएको थियो । भुकम्प आएपछि उपत्यकाबासी केही घरबाट बाहिर निस्किएका छन् । विस्तृत विवरण आउन बाँकी छ ।