शव बहान अनिस्चित कालको लागि बन्द

जेठ ०९,

रामेछाप । रामेछापको मन्थली नगपालिकाको शव बहान सेवा अनिस्चितकालका लागी बन्द भएको छ ।

शव बोक्ने क्रममा दुर्घटनामा परी शव बहानमा समस्या भएकाले बिहिबारबाट सेवा बन्द भएको नगरपालिकाका उपसचिव हेमन्त बुढाथोकीले हस्ताक्षर गरेको सुचनामा उल्लेख गरिएको छ ।

बिहिबार रामेछापबाट तेह्रथुममा शव लिएर जाने क्रममा धनुषाको बिरेन्द्र बजारमा दुर्घटनामा परेको थियो । कोरोना भाइरस संक्रमणको महामारीका समयम सेवा बन्दा हुदा समस्या हुने देखिएको छ ।