जेठ २६,
रामेछाप । नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।
यो संगै मृत्कको संख्या १४ पुगेको छ । आइतबार गण्डकी प्रदेश पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेशनमा भर्ना गरिएका स्याङजा बालिङ नगरपालिका स्थायी ठेगना भएका ६० वर्षका १ पुरुषको मृत्यु भएको पण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ ।file photo
https://www.facebook.com/janata.voice.96





