नियमित स्वास्थ्य परीक्षण गराएर प्रधानमन्त्री निवास फिर्ता

असार १७,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेली नियमित स्वास्थ्य परीक्षणको लागि सहिद हृदय केन्द्र पुगेर फर्कीएका छन् ।

उनी अत्यावश्यक परीक्षण गरी निवास फर्किएको प्रधानमन्त्री ओलीका प्रस सल्लाहाकार सुर्य थापाले जानकारी दिए ।

उनका अनुसार ‘मुटुसम्बन्धी सामान्य परीक्षण गरिएको छ ।file Photo