नेकपा स्थायी कमिटी बैठक स्थगित, दुई अध्यक्षबीच छलफल

असार १८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक केहीबेर बसेर आज पनि स्थगित भएको छ । एक स्थायी कमिटि सद्स्यले भने बैठक केहीबेर बसेर स्थगित भयो । अहिले २ अध्यक्षहरुबीच छलफलको तयारी भैरहेको छ ।

नेकपा स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरि रहेका छन् । नेकपा भित्र यो विषयले चर्को बिरोद्ध भैरहेको छ ।

एक थरी कार्यकर्ताले भने प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अद्यक्ष दुवै पद नछड्न भन्दै विरोद्ध गर्ने थालेका छन् । file Photo