प्रधानमन्त्रीले डाके आकस्मिक मन्त्रिपरिषद् बैठक

असार १८,

काठमाडौं । आज मध्यान्ह १२ बजे आकस्मिक मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ  । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठक डाकेका हुन् । बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। 

उनको राजीनामा नेकपाकै शिर्ष नेताहरुले मागी रहेका बेला प्रधानमन्त्रीले आकस्मिक बैठक डाकेका हुन् ।

उनले २ दिन यता उनीनिकट मन्त्रीहरुसंग आन्तरिक छलफल गरि रहेका छन् । भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डालगाएतका नेकपाका नेताहरुले पनि आन्तरिक छलफल तिवृ पारेका छन् ।file Photo