मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपतिलाइ भेट्न पुगे प्रधानमन्त्री

असार १८

काठमाडौं । मध्यान्ह १२ बजे आकस्मिक मन्त्रीपरिषद्को बैठक बोलाएका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।

उनले आज मध्यन्ह १२ बजे आकस्मिक बैठक डाकेका छन् । बैठक अघि ओली राष्टपति बिधादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

उनीहरुबिच यो नियमित भेट भएको राष्टपतिको कार्यालयले जनाएको छ ।file Photo