राष्ट्रपतिद्वारा संघीय संसदको बजेट अधिवेशन अन्त्य

असार १८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषदले गरेको सिफारिश अनुसार आज साँझ ५ बजेदेखि अधिवेशन अन्त्य गरेको राष्टपतिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यसअघी मन्त्रीपरिषद्को बैठकले संघीय संसदको वर्षे अधिवेशन स्थगन अन्त्य गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिश गरेको थियो ।

गएको वैशाख २६ गतेबाट शुरु भएको थियो ।file Photo