रामेछापमा थपिए एक जना कोरोना संक्रमित

असार २१,

रामेछाप । रामेछापका थप एक जनामा कोरोना संक्रमति थपिएका छन्
। आइतबार एक जना धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज संक्रमित हुनेमा रामेछापका एक जना रहेका छन् । उनी कुन ठाउँका नागरिक हुन यसको विवरण आउन बाँकी छ file Photo