६३ जना हसचिवको सरुवा, को कहाँ विवरणसहित ?

असार २२

काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले आज ६३ जना वरिष्ठ सहसचिवलाई प्रदेश कार्यालयहरुमा खटाएको पठाएको हो ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार काज तथा कामकाज गर्न खटाइएका नेपाल प्रशासन सेवा राज पत्रांकित प्रथम श्रेणीका सहसचिवको मन्त्रालयले आइतबार सरुवा सूची सार्वजनिक गरेको छ ।

विवरण हिर्न यहाकिलिक गर्नुहोस्