काठमाडौंमा थपिए १० जना कोरोना संक्रमित

असार २४

रामेछाप । काठमाडौंमा थप १० जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबारको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मान्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले १० जना काठमाडौंमा संक्रमितहरु थपिएको बताए ।

एकसाता यता काठमाडौमा कोरोना संक्रमितहरु बढेका छन् । उपत्यकामा कोरोना संक्रमण जनस्तरमा फैलिएको आशंका पनि गरिएको छ। file Photo