आज थपिए रामेछापमा एक जना कोरोना संक्रमित

असार २६

रामेछाप । रामेछापमा थप एक जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार एक जना थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले जानकारी दिए । योसंगै रामेछापमा कुल संक्रमितको संख्या २३ पुगेको छ । जसमा २० जना निकोभएर फर्किएका छन् । तीन जनाको उपचार भैरहेको छ । file Photo