कोरोनाका कारण थप तीन जनाको मृत्यु

असार २७

काठमाडौं । नेपालमा शनिबार एकै दिन तीन जनाको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको छ । काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।