नायक निखिल उप्रेतीले भने अयाेध्या नेपालकै हो,राम नेपालमा जन्मेका हुन्

असार ३०

काठमाडौं । नायक निखिल उप्रेतीले अयोध्या नेपालको हो भनेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या खडा गरेको बताएका थिए । लगतै नायक उप्रतीले एक फोटो पोष्ट गर्दै भारतले दाबी गरेको अयोध्या कृतिम हो भनेका छन् । उनले अयोध्या नेपालमै थियो र छ भनेका छन् । नायक उप्रेतीले रामभगवान नेपालमै जन्मेको उल्लेख गरेका छन् । उनले प्रधान्मन्त्री ओलीले अयोध्य नेपालको हो भनेको भिडियो पनि शेयर गरेका छन् । उनका समर्थनहरुले पनि उनको पोष्टको समर्थन गरेका छन् । उनले लेखेका छन् -भारतले दाबी गरेको अयाेध्या कृतिम हाे । अयाेध्या नेपालमै थियाे र छ । राम नेपालमा जन्मेको हुन ।
जय श्री राम #RamWasBornInNepal

यो हेर्नुहोस्