आज राति नर्विच सिटी र बर्नलेबीच खेलहुने

साउन ०३,

काठमाडौं । इंङलिस प्रिमियर लिगमा आज एक खेल हुदै छ । खेल नेपाली समय अनुसार राति सवा १० बजेबाट हुनेछ । खेल नर्विच सिटी र बर्नलेबीच खेल हुँदैछ । नर्विच सिटी लिगबाट घटुवा भइसकेको छ भने बर्नलेको ३६ खेलबाट ५१ अंक रहेको छ ।

यसअघि, गएराति भएको खेलमा वेष्ट ह्याम युनाइटेड विजयी भएको छ ।

रेलिगेशनबाट बच्न संघर्षरत युनाइटेडलाई गएरातिको जितले ठूलो राहत दिएको छ ।file Photo