फेरी स्थगीत भयो मंगलबारसम्मको लागि नेकपाको स्थायी कमिटी बैठक

साउन ०४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी फेरी स्थगीत भएको छ । आज दिउँसो ३ बजेका लागि डाकिएको बैठक स्थगीत भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए । बैठक साउन ६ गतर मंगलबार दिउँसो ३:०० बजेसम्म स्थगित भएकाे छ ।