राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्यो सुझाव समिति गठन

साउन २८, काठमाण्डौ,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरुको बैठकले सुझाव समिति गठन गरेको छ । पार्टी एकिकरण सम्बन्धिआधार पत्रमा उल्लेखित बिषयहरुको कार्यान्वयन र थप ब्याख्याको निमित्त सात दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरि सुझाव समिति गठन गरिएको विज्ञप्तीमा उल्लेख छ ।
बैठकले दिपकबोहोरा, बुद्धिमानतामाङ्ग, विक्रमपाण्डे, मा.राजेन्द्र लिङ्देन,धुव्रबहादुर प्रधान
र श्याम प्रसाद तिमिल्सिना सहितको सुझाव समिति गठन गरेको हो ।