रामेछापका आज मात्रै ६ जनामा कोरोना पुष्टि

भदौ ११, रामेछाप

रामेछापका ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसमध्ये ४ जना रामेछापबाट स्वाब संकलन गरि पठाईएका हरु हुन् भने २ जना काठमाण्डौमै बसोबास गरेका र काठमाण्डौ बाट नै स्वाब संकलन गरेकाहरु हुन् ।

आज कोरोना संक्रमण पुष्टि हुने १ जना महिला हुन् भने बाँकी ५ जना पुरुष रहेका छन् ।