गाेलन्जाेरले गर्याे अपांगता भएकाहरुलाई सम्मान

भाद्र ३०, सिन्धुलि।

सिन्धुलिकाे गाेलन्जाेर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ ।

साेमवार एक कार्यक्रमकाे आयाेजना गरि गाउँपालिकाभर रहेका १६७ जना पुर्ण तथा आंशिक रुपमा अपांगता भएका व्यक्तिहरुलाई सम्मान गरिएको बताइएकाे छ ।

गाउँपालिकाले पुरुषलाई दाैरा सुरुवाल तथा महिलालाई गुन्युचाेलि लगाएतले उनिहरुलाई सम्मान गरेकाे प्रमुख प्रशासकिय अधिकृत असाेक दर्जिले बताए।

समाजमा उनिहरुकाे क्षमता अभिवृद्धि गर्न तथा अात्मवल बढाउन यसाे गरिएकाे गाउँपालिका प्रमुख पुष्प कार्किकाे भनाई छ ।

उनले स्थानिय तहले गरेकाे काम लक्षितवर्गले प्रत्येक्ष महसुस गर्ने खालकाे हुनुपर्नेमा जाेड दिए ।