नेकपा रामेछापको अध्यक्षमा आनन्द

नेपाल कम्युनिष्ट पार्टि (ओलि पक्ष) को रामेछापमा आज तेस्रो जिल्ला कमिटी बैठक भएको छ । बैठकले आनन्द श्रेष्ठलाइ अध्यक्ष र पुरुषोत्तम कडरियालाइ सचिव पदको जिम्मेवारी सुम्पिएको छ। साथै बैठकमा बोल्दै नेकपा बागमती प्रदेश सचिव आनन्द पोखरेलले अब मैनकुमार लामा -अध्यक्ष र शान्ती प्रसाद पौडेल- सचिव नरहेको बताए ।