नेपाल बार एशोसियसन रामेछाप शाखाको अध्यक्षमा अधिवक्ता तामाङ चयन

पौष २५, रामेछाप ।

नेपाल बार एशोसियसन रामेछाप शाखाको अध्यक्षमा अधिवक्ता विचार सिंह तामाङ् चयन भएका छन् ।मन्थलीमा भएको शाखाको तेह्रौ साधारणसभा बाट तमाङ अध्यक्ष चयन भएका हुन् ।

त्यस्तै शाखाको उपाध्यक्षमाअधिवक्ता राजेश कुमार बुढाथोकि,सचिव : अधिवक्ता यादव प्रसाद दाहाल, कोषाध्यक्ष : अधिवक्ता ईश्वरि कुमार श्रेष्ठ र सदस्यमा क्रमश: अधिवक्ता शिव कुमार कार्की, अधिवक्ता रामहरि के. सी.,अधिवक्ता झम्क बहादुर कँडेल, अधिवक्ता शम्भु प्रसाद उप्रेति, अधिवक्ता शुदर्सन कुमार राय चयन भएका छन् ।,