टेलिकमका हाकिम अझै माघेसंक्रान्तीको बिदामा

माघ ५ रामेछाप रामेछाप टेलिकमका कार्यालय प्रमुख विष्णु भण्डारी अझै माघे संक्रान्तीको बिदामा बसेका छन् । टेलिकमको सेवा शुन्य हुँदा समेत उनि कार्यालय फर्केका छैनन् । रामेछापमा पौष २ गते देखि टेलकमको सबै सेवा ठप्प हुँदा समेत उनले वेवास्ता गरेका छन् । लामो समय देखि टेलिकमको सेवा अवरुद्ध भएपछि आज पत्रकार महासंघको अगुवाईमा नागरिक समाज … Continue reading टेलिकमका हाकिम अझै माघेसंक्रान्तीको बिदामा […]

Read More…