मन्थली माविको अनियमितमा नगरपालिकाको पर्दा

रामेछाप ।मन्थली नगरपालिका वडा नं. १ मा रहेको मन्थली माविले गरेको अनियमितताको विषयमा छानबिन समितिले  पेश गरेको प्रतिवेदन मन्थली नगरपालिकाले लुकाएको छ । हिजो (बुधबार) गरेको पत्रकार सम्मेलनमा नगरपालिकाले सारसंक्षेप मात्र दिएर बाँकी विषय गुपचुप राखेको हो । मन्थली माध्यमिक विद्यालय भित्र चरम आर्थिक अनियमितता भएको भनि  मन्थली नगरपालिकाको शिक्षा शाखामा उजुरी परे पछि नगरपालिकाले … Continue reading मन्थली माविको अनियमितमा नगरपालिकाको पर्दा […]

Read More…