माघ ७ गतेदेखि सार्वजनिक स्थलहरूमा कोरोनाविरूद्ध खोप लगाएको कार्ड अनिवार्य

काठमाण्डौ । माघ ७ गतेदेखि सार्वजनिक स्थलहरूमा हिँडडुल गर्दा कोरोनाविरूद्ध खोप लगाएको कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने नियम नेपाल सरकारले लागू गर्ने भएको छ। सिसीएमसीले पनि यो नियम कडाइका साथ कार्यान्वयनमा ल्याउन सरकारलाई सिफारिस गरेको थियो।

माघ ७ देखि खोप कार्ड अनिवार्य बोक्नुपर्ने नियम कडाइका साथ लागू गरिने निर्णय गृह मन्त्रालयमा मंगलबार बसेको बैठकले गरेको छ।

तपाईको प्रतिकृया दिनुहोस्