मन्थली नगरपालिका ५ सुनरपानि कांग्रेसको उम्मेद्वार सर्वसम्मत,डा.मथुरा कार्की वडाअध्यक्षमा उठ्दै

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले मन्थली नगरपालिका वडा नं ५ सुनरपानीले वडाध्यक्षको उम्मेदबार सर्वसम्मत टुंग्याएको छ । नेपाली काँग्रेस वडा समिती बैठकले डा.मथुरा कार्की लाई वडाध्यक्षको उम्मेद्बार बनाउने निर्णय गरेको हो ।

५ वर्षसम्म पनि सुनरपानीमा जनताले देखिने काम गर्न नसकेको भन्दै वडाअध्क्षका उम्मेदवार कार्कीले सुनरपानीको विकासका लागी आफु वडाअध्क्षमा उठेको बताए । कार्की नेपाली कांग्रेस मन्थली नगरपालिकाका नगर सदस्य समेत हुन ।

तपाईको प्रतिकृया दिनुहोस्