रामेछापको गोकुलगंगा १ चुचुरेबाट काँग्रेसले खाता खोल्यो

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडानम्बर १ चुचुरेमा नेपाली काँग्रेस विजयी भएको छ । यो सँगै नरपाली काँग्रेसले रामेछापमा बिजयको खाता खोलेको छ ।
नेपाली काँग्रेसकाका छत्रबहादुर बस्नेत ७१५ मतका साथ बिजयी भएका हुन् । चुचुरेमा नेपाली काँग्रेसको प्यानल नै बिजयी भएका छन् ।

निकतम प्रतिद्वन्दी एमालेका रामजी कार्कीले ६१९ मत पाएका छन् ।

तपाईको प्रतिकृया दिनुहोस्