उमाकुण्ड १ र लिखुतामाकोसी १ मा एमालेको प्यानलनै बिजयी

रामेछाप । जि्ल्लाको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देल र लिखुतामाकोसी गाउँपालिका वडा नं १ दुरागाउँमा नेकपा एमालेको प्यानलनै बिजयी भएको छ ।

उमाकुण्ड गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेसका उम्मेदवारलाई हराउँदै वडा अध्यक्षमा एमालेका ङावातिण्डु शेर्पाको प्यानल नै निर्वाचित भएको छ ।

लिखुतामाकोसी गाउपालिका १ दुरागाउँमा पनि काँग्रेसका उम्मेदवारलाई हराउँदै वडा अध्यक्षमा प्रदिप कुमार तामाङको प्यानल नै बिजय भएकोछ ।

तपाईको प्रतिकृया दिनुहोस्