रामेछाप – मन्थली नगरपालिका वडा नम्बर १४ मा एमालेको प्यानलै विजयी भएका छन् ।
एमालेबाट उम्मेदवार मोतिलाल तामाङ्ग ६ सय ७८ मत सहित विजयी भएका हुन ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अभिराज खड्काले ३ सय ६९ मत पाएका थिए । वडा सदस्यहरु ४ जना पनि एमालेबाट निर्वाचित भएका छन् ।