सामुदायिक वनका पदाधिकारी नै तस्करीमा संलग्न छन् (अडियोसहित)
access_time १६ जेष्ठ २०७७, 2:39 am
अजय विक्रम मानन्धर, डिभिजन वन अधिकृत,महेन्द्रनगर, कञ्चनपुर (वर्तमान नेपालको सामुदायिक वनको अवस्था र सामुदायिक वन उपभोक्ता समूहको वन प्रतिको अपनत्वका विषयमा मानन्धरसँग गरिएको अनौपचारिक कुराकानीको सम्पादित अंश–सम्पादक)पहाडको जस्तो वन क्षेत्रको अवस्था तराईमा छैन । यहाँका…