ब्यानर समाचार

पत्रकार महासंघ रामेछापले सुरु ग¥यो रजकको परिवार सहयोग अभियान

रामेछाप । काठमाडौँको तीनकुनेमा राजावादीहरूले गरेको आन्दोलनमा घरभित्र थुनेर आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजकको परिवारलाई नेपाल पत्रकार महासंघ...

Read more

वन डढेलो नियन्त्रणका लागि प्रत्येक वडामा समिति गठन गरिने

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाले सामुदायिक वन डढेलो नियन्त्रण सम्बन्धी सरोकारवालाहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । लिखुतामाकोशी गाउँपालिकाको आयोजनामा...

Read more

पत्रकारको हत्या विरुद्ध अन्तर्क्रिया

रामेछाप । पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममा भएको आक्रमणका विरुद्ध नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले अन्तक्र्रिया कार्यक्रम गरेको...

Read more

रामेछापमा आगलागीका कारण पाँच घर गोठ जल्यो

रामेछाप ।जिल्लाको रामेछाप नगरपालिका वडा नं –५ को ठिङग्रे,चुकिया र स्वाङग्रा गाउँमा आगलागी हुँदा ५ वटा घर गोठ जलेर नष्ट...

Read more

अखिल क्रान्तिकारीद्वारा मन्थली बजारमा राँके जुलुस प्रदर्शन

रामेछाप । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा रामेछापको मन्थलीमा अनेरास्ववियु (क्रान्तिकारी) द्वारा राँके जुलुस प्रदर्शन...

Read more

नवजागरण साकोसको सदस्य शिक्षा कार्यक्रम सम्पन्न

रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था लि., मन्थलीले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्यक्रम अनुसार आफ्ना सदस्यहरूलाई वित्तीय...

Read more

व्यक्तिगत स्वार्थ बोकेर पार्टीमा लाग्नेहरूबाट हित हुँदैन: आनन्द श्रेष्ठ

रामेछाप । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले...

Read more

रामेछापमा आगो लगाउदै गरेको अवस्थामा ७२ वर्षीय वृद्ध पक्राउ

रामेछाप । सोमबार साँझ आगो लगाई रहेकै अवस्थामा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्लाको रामेछाप नगरपालिका वडा नं...

Read more
Page 10 of 30 1 9 10 11 30

ट्विटरमा फलो गर्नुहोला