लिटिल स्टारले पूरा गर्यो २५ वर्ष, रजत जयन्तीमा भव्य कार्यक्रम
access_time ६ फाल्गुन २०७७, 4:50 am
फागुन ६, रामेछाप रामेछाप जिल्लाको पहिलो संस्थागत विद्यालय लिटिल स्टार इङ्लिस स्कूलले आफ्नो स्थापनाको २५ औं स्थापना दिवस तथा रजत जयन्ती समारोह भव्यताका साथ मनाएको छ । मङ्गलबार विद्यालयको प्राङ्गणमा विद्यालयका विद्यार्थी, अभिभावक तथा आगन्तुक…