Janata Voice

रामेछापमै पहिलो अत्याधिक पुरस्कार राशीको अनलाइन निबन्ध प्रतियोगिता, इच्छुकहरुलाई सुवर्ण…

access_time २१ भाद्र २०७७, 12:22 pm

भदौ २१ । जनता भ्वाइस संवाददाता, रामेछाप जनता भवाइस डट्कमले विश्वव्यापी बाल निबन्ध प्रतियोगिताको आयोजना गर्ने भएको छ । कोरोना भाइरस कोभिड १९ का कारण विश्वभरका धेरैजसो बालबालिकाहरु नियमित विद्यालय जान नपाई शैक्षिक क्रियाकलापमा भाग…

रामेछाप नगरपालिकामा आधारभूत तहको ग्रडसीट वितरण हुँदै, समयमा नै उपलब्ध…

access_time ११ भाद्र २०७७, 10:36 am

भदौ ११ । जनता भ्वाइस संवाददाता, रामेछाप । रामेछाप नगरपालिकाले शैक्षिक सत्र २०७६ को आधारभूत तह कक्षा ८ को ग्रेडसीट वितरण भइरहेको जनाएको छ । गत मंगलबार एक सूचना प्रकाशन गर्दै गाउँपालिकाले भनेको छ, ‘शैक्षिक…

सोसनको शाखा रामेछापमा गठन, रामेछाप महिला नेतृत्व पाउने मध्ये देशभरिमा…

access_time ४ भाद्र २०७७, 12:34 pm

भदौ ०४ । जनता भ्वाइस संवाददता, रामेछाप ।सामाजिक अध्ययन तथा अनुसन्धान समाज, नेपाल (सोसन) को २१ औं शाखा रामेछापमा गठन भएको छ । विद्यालयमा समाजिक शिक्षा अध्यापन गराउने शिक्षकहरुको छाता संगठनको रुपमा २०७५ सालमा केन्द्रमा…

अन्ततः २०७६ काे एसइई परीक्षाकाे परीक्षाफल सार्वजनिक

access_time १ भाद्र २०७७, 1:17 pm

भदाै ०१, जनता भ्वाइस परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिएका छन् ।गत ६ चैतका…

यही शैक्षिकसत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने

access_time २१ साउन २०७७, 3:10 am

पर्याप्त तयारी नपुगेको गुनासो गरिए पनि सरकारले यही शैक्षिकसत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने भएको छ । सरकारले नेपालको संविधान, सङ्घीय संरचना र समृद्ध नेपालको परिकल्पनानुकूल ‘विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप, २०७६’ पारित…

आज बाट अनलाइन कक्षा पुनः सञ्चालन हुने

access_time ८ साउन २०७७, 4:20 am

८ साउन, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विभिन्न माग राखेर अवरुद्ध गरेको अनलाइन कक्षा पुनः सञ्चालन गर्ने भएका छन् । निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन), एनप्याब्सन, नेपाल अभिभावक महासंघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत…

त्रिविको सम्पूर्ण परीक्षा फागुन मसान्त भित्र हुने : घरबाटै उत्तर…

access_time ४ साउन २०७७, 12:30 pm

साउन ०४, जनता भ्वाइस संवादात काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा मात्रै परीक्षा लिने तयारी गरेको छ । त्रिविको रोकिएका र अब सञ्चालन गर्नुपर्ने परीक्षा सञ्चालनका लागि सुझाव दिन गठन भएको समितिले परीक्षा सुधार…

विद्यालय खोल्न चाहने भए शिक्षा मन्त्रालयले सहजीकरण गर्ने : शिक्षकहरुलाई…

access_time ४ साउन २०७७, 1:42 am

साउन ४, काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु आगामी साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नु पर्ने भएको छ । राज्यकोषबाट तलब सुविधा खाने शिक्षक, शिक्षिकाहरु तत्काल विद्यालय खुल्ने र शिक्षक विद्यार्थीको उपस्थितिमा प्रत्यक्ष साक्षात्कार…

त्रिविको परीक्षा असोजमा, यस्तो छ परीक्षा विधि

access_time २ साउन २०७७, 1:37 am

साउन २, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा…

देशभरका सय नमुना विद्यालयमा पर्यो खाँडादेवीको विष्णुजनज्योती मावि

access_time १ साउन २०७७, 1:23 pm

साउन ०१ काठमाडौं । सरकारले देशभरबाट १०० वटा नमुना विद्यालय छनोट गरेको छ। विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले बुधबार देशभरका १०० विद्यालयलाई नमुना विकासका लागि छनोट गरेको हो। शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास…

भर्खरै प्रकाशित