Janata Voice

मन्थली माविका २५ जना शिक्षक शिक्षिकाले पाए ल्यापटप

access_time ३१ असार २०७७, 1:23 pm

असार ३१ रामेछाप । रामेछापको मन्थलीस्थित मन्थली माध्यमिक विद्यालयमा कार्यारत २५ जना शिक्षक शिक्षिकाहरुले ल्यापटप निशुल्क पाएका छन् । जिल्लाकै नमुना माबि मन्थलीले कोरोना भाइरस संक्रमणले आफूहरुको दैनिक गुजरामा समेत समस्या भएको भन्दै देशैभरीका शिक्षक,…

कक्षा ५ र ८ मा उत्कृष्ट तीनमा पर्ने विद्यार्थीले पाए…

access_time २७ असार २०७७, 9:37 am

असार २७, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले विद्यार्थी प्रोत्साहन भत्ता वितरण गरेको छ । शुक्रबार कक्षा ५ र कक्षा ८ मा गाउँपालिका स्तरिय परीक्षामा उत्कृष्ट तीनमा परेका विद्यार्थीहरुलाई नगद ५० हजारका दरले प्रोत्साहन भत्ता वितरण…

त्रिविले १० दिनभित्र परीक्षाबारे निर्णय गर्ने, अनलाइनबाट परीक्षा हुने हल्ला…

access_time २३ असार २०७७, 1:43 am

असार २३ काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी डेढ साताभित्र लकडाउनका कारण स्थगित परीक्षाबारे निर्णय गर्ने जनाएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाबारे डेढ साताभित्र निर्णय हुने जानकारी दिएका छन्‌ । उनले…

आज गुरु पूर्णिमा

access_time २१ असार २०७७, 1:46 am

असार २१, काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ।…

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने

access_time २१ असार २०७७, 1:46 am

असार २१, काठमाडौं । सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको…

रामेछापमा ८० प्रतिशत विद्यालय पुनर्निर्माणको काम सम्पन्न : विद्यार्थीको भर्नामा…

access_time ४ असार २०७७, 9:05 am

असार ०४ काठमाडौं । रामेछापमा भूकम्पले क्षतीग्रस्त विद्यालय भवनहरु क्रमशः पुनर्निमित हुँदै जाँदा त्यसको सुरक्षा र विद्यार्थीहरुको सहभागितालाई लिएर सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । पुनर्निर्मित सुविधा सम्पन्न अत्याधुनिक भवनको संरक्षण, त्यसमा विद्यार्थीको सहभागिता, टिकाइ…

त्रिविले विज्ञान, मानविकी र शिक्षा संकायको नतिजा यसै हप्ता प्रकाशित…

access_time ४ असार २०७७, 8:27 am

असार ४ काठमाडौं । विद्यार्थीहरुले यतिका समय सम्म पनि त्रिभुवन विश्वविद्यालयले (त्रिवि)ले परीक्षाको नतिजा प्रकाशित नगरेको भन्दै गुनासो गरिरहेको बेला त्रिविले स्नातक तहको तीन संकायको परिक्षा नतिजा यसैहप्ता भित्र प्रकाशित गर्ने भएको छ । त्यसका…

एसइई परीक्षा नलिने : १२ कक्षामा राष्ट्रिय स्तरको परीक्षा लिने…

access_time २९ जेष्ठ २०७७, 12:43 am

जेठ २९, काठमाडौं । यस वर्षको एसइई परीक्षा नगर्ने निर्णय गरिएको छ । शिक्षा मन्त्रालयले वर्तमान कानुन संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रिय स्तरको एसइई परीक्षा लिने विकल्पसहित प्रस्ताव गरेपछि बुधबार साँझ बसेको मन्त्रिपरिषदले…

एसईईलगायतका परीक्षाको टुंगो लकडाउनको मोडालिटीपछि मात्रै- शिक्षामन्त्री पोखरेल

access_time २७ जेष्ठ २०७७, 8:36 am

जेठ २७, रामेछाप । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बन्दाबन्दी (लकडाउन) को मोडालिटी पछि एसईईलगायत परीक्षाको टुंगो लाग्ने बताएका छन् । प्रतिनिधिसभा संसद बैठकमा मंगलबार सांसदहरूले राखेका जिज्ञासामा केन्द्रित रहेर जवाफ दिदै मन्त्री पोखरेलले…

असार १ गतेबाट पठनपाठन सुरु गर्नु-शिक्षा मन्त्रालय(विज्ञप्तिसहित)

access_time १८ जेष्ठ २०७७, 1:19 pm

जेठ १८, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै…

भर्खरै प्रकाशित