ओमिक्रोनले कोभिड महामारी अन्त्य गराउँछः डब्लूएचओ
access_time १० माघ २०७८, 5:36 am
माघ १०, २०७८। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको महामारी चाँडै नै अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् । ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने । मार्चसम्म भने ओमिक्रोनबाट…