पबजीसहित ११८ मोबाइल एप्स बन्द

access_time १८ भाद्र २०७७, 1:47 am

१८ भदौ, काठमाडौं । भारतले चीनमा विकसित पबजीसहित ११८ मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ । सीमा क्षेत्र लद्दाखमा चीनसँग तनाव सिर्जना भएलगत्तै भारतको सूचना प्रविधि मन्त्रालयले चीनमा बनेका मोबाइल एप्सहरु आफ्नो देशमा नचल्ने बनाएको हो…

नाम जस्तै सेवा कम-नेपाल टेलिकम, ‘बिना सेवा शुल्क झ्वाम !’

access_time १५ भाद्र २०७७, 6:30 am

भदाै १५ । जनता भ्वाइस सम्वाददाता रामेछाप । नेपाल टेलिकमले प्रवाह गर्ने इन्टरनेट सेवामा समस्या देखिन थालेपछि एडिएसएल प्रयोगकर्ताहरुले सो समस्याका बारेमा गुनासो गर्न थालेका छन् । महिनामा कम्तिमा पनि ४–५ दिन मन्थलीमा रहेको टेलिकमको…

विन्डोज अपरेटिङ सिस्टमको २५ वर्ष, जान्नैपर्ने १० तथ्य

access_time १२ भाद्र २०७७, 2:03 am

माइक्रोसफ्टको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोजले २५ वर्ष पूरा गरेको छ । २५ वर्षअघि सन् १९९५ अगष्ट २४ का दिन माइक्रोसफ्टले पहिलो प्रयोगकर्तामैत्री विन्डोज अपरेटिङ सिस्टमको रुपमा विन्डोज ९५ ल्याएको थियो । कम्प्युटर जगतमा निकै ठूलो…

सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने टप फाइभ कम्पनी

access_time १२ भाद्र २०७७, 1:59 am

काठमाडौं । चालु वर्ष सन् २०२० को दोश्रो त्रैमासिकमा विश्व बजारमा स्मार्टफोनको समग्र बिक्रीमा गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले गिरावट आएको छ । रिसर्च फर्म गार्टनरले सार्वजनिक गरेको रिपोर्ट अनुसार अप्रिलदेखि जुन महिनासम्मको…

टिकटकका सीईओले दिए राजीनामा

access_time १२ भाद्र २०७७, 1:54 am

१२ भदौ, काठमाडौं । सर्ट भिडियो एप टिकटकका सीईओ केभिन मेयरले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय अमेरिकामा टिकटकबारे देखिएको विवाद चलिरहेको समयमा बिहीबार टिकटकका सीईओको राजीनामा आएको हो । पछिल्लो केही समययता टिकटकबारे…

अप्टिकल फाइबरमा आएको समस्याका कारण इन्टरनेट प्रभावित

access_time ५ भाद्र २०७७, 3:00 pm

भदौ ०५ । जनता भ्वाइस संवाददाता, रामेछापनेपाल टेलिकमको अप्टिकल फाइबरमा समस्या आएको छ । आज बेलुका ६ बजेबाट आएको समस्याका कारण रामेछापमा इन्टरनेट सुविधा प्रभावित भएकाे हाे । नेट धेरै नै कम गतिमा चलेको छ…

एप्पलविरुद्ध चिनियाँ कम्पनीले हाल्यो मुद्दा, डेढ खर्ब क्षतिपूर्ति माग

access_time २३ साउन २०७७, 3:57 am

काठमाडौं । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी शांघाइ झिझेन इन्टेलिजेन्ट नेटवर्क टेक्नोलोजीले विश्वकै सबैभन्दा ठूलो कम्पनी एप्पलविरुद्ध झण्डै डेढ अर्ब डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ । एप्पलले आफ्ना पेटेन्ट अधिकार चोरी गरेको आरोप लगाउँदै…

टिकटक खरिद गर्दै माइक्रोसफ्ट कम्पनी

access_time २३ साउन २०७७, 3:37 am

अमेरिकी कम्पनी माइक्रोसफ्टका लागि चिनियाँ एप टिकटक खरिद गर्ने मार्ग प्रसस्त भएको छ । अमेरिकामा टिकटकको व्यवसाय खरिद गर्ने माइक्रोसफ्टको योजनाप्रति नकारात्मक रहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विरोध फिर्ता लिएसँगै माइक्रोसफ्टका लागि टिकटक किन्ने…

आज बाट अनलाइन कक्षा पुनः सञ्चालन हुने

access_time ८ साउन २०७७, 4:20 am

८ साउन, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विभिन्न माग राखेर अवरुद्ध गरेको अनलाइन कक्षा पुनः सञ्चालन गर्ने भएका छन् । निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन), एनप्याब्सन, नेपाल अभिभावक महासंघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत…

फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सङ्ग्रह हुने

access_time २३ जेष्ठ २०७७, 5:31 pm

जेठ २३, विश्वभरी अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ । गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरीकै लागि खुल्ला गरेको जनाएको छ ।…

भर्खरै प्रकाशित