Janata Voice

अप्टिकल फाइबरमा आएको समस्याका कारण इन्टरनेट प्रभावित

access_time ५ भाद्र २०७७, 3:00 pm

भदौ ०५ । जनता भ्वाइस संवाददाता, रामेछापनेपाल टेलिकमको अप्टिकल फाइबरमा समस्या आएको छ । आज बेलुका ६ बजेबाट आएको समस्याका कारण रामेछापमा इन्टरनेट सुविधा प्रभावित भएकाे हाे । नेट धेरै नै कम गतिमा चलेको छ…

एप्पलविरुद्ध चिनियाँ कम्पनीले हाल्यो मुद्दा, डेढ खर्ब क्षतिपूर्ति माग

access_time २३ साउन २०७७, 3:57 am

काठमाडौं । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी शांघाइ झिझेन इन्टेलिजेन्ट नेटवर्क टेक्नोलोजीले विश्वकै सबैभन्दा ठूलो कम्पनी एप्पलविरुद्ध झण्डै डेढ अर्ब डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ । एप्पलले आफ्ना पेटेन्ट अधिकार चोरी गरेको आरोप लगाउँदै…

टिकटक खरिद गर्दै माइक्रोसफ्ट कम्पनी

access_time २३ साउन २०७७, 3:37 am

अमेरिकी कम्पनी माइक्रोसफ्टका लागि चिनियाँ एप टिकटक खरिद गर्ने मार्ग प्रसस्त भएको छ । अमेरिकामा टिकटकको व्यवसाय खरिद गर्ने माइक्रोसफ्टको योजनाप्रति नकारात्मक रहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विरोध फिर्ता लिएसँगै माइक्रोसफ्टका लागि टिकटक किन्ने…

आज बाट अनलाइन कक्षा पुनः सञ्चालन हुने

access_time ८ साउन २०७७, 4:20 am

८ साउन, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विभिन्न माग राखेर अवरुद्ध गरेको अनलाइन कक्षा पुनः सञ्चालन गर्ने भएका छन् । निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन), एनप्याब्सन, नेपाल अभिभावक महासंघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत…

फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सङ्ग्रह हुने

access_time २३ जेष्ठ २०७७, 5:31 pm

जेठ २३, विश्वभरी अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ । गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरीकै लागि खुल्ला गरेको जनाएको छ ।…

सामुदायिक रेडियोमार्फत एसइईको कक्षा सञ्चालन

access_time ७ बैशाख २०७७, 9:59 am

वैशाख ७ काठमाडाैं। कोरोना भाइरसका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन भएपछि त्यसको तयारीमा रहेका विद्यार्थी मर्कामा परेको भन्दै जिल्लाको बरेङ गाउँपालिकाले स्थानीय सामुदायिक रेडियोबाट कक्षा सञ्चालनको तयारी थालेको छ । लकडाउन खुल्ने बित्तिकै परीक्षा…

नियमित पत्रकार सम्मेलन लाईभ चैत ३० (Live)

access_time ३० चैत्र २०७६, 10:32 am

[...]Read More...

जापानमा नेपाली युवालाई ‘उत्कृष्ट युवा बैज्ञानिक पुरस्कार’

access_time २८ चैत्र २०७६, 12:55 pm

चैत्र २८, ✍️निर्मल घिमिरे  जापान । कोरोना भाइरसले सङ्क्रमण गरी बिश्व भरी त्रासको वाताबरण सृजना भइरहेको अवस्थामा यहाँ भने एक नेपालीले गर्बिलो काम गरे बापत जापानकै एक प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन । नेपाली युवा वैज्ञानिक…

दाउराबालेर खाना पकाउँदै आर्यन

access_time २६ चैत्र २०७६, 12:36 pm

चैत २६ लकडाउनका कारण अहिले सबै मानिसहरु घरभित्र नै थुनिएर बसेका छन् । कलाकारहरु पनि लकडाउनको पालना गर्दै घरमा नै थुनिएर बसेका छन् । लकडाउनको समय घरमा थुनिएर बस्दा आफ्नो दिनचर्याहरु कलाकारले सामाजिक संजालमा सार्वजनिक…

गाउँपालिकाका प्रशासकीय अधिकृतद्वारा कोरोना आशंकितलाई गोली हान्न सुझाव

access_time २४ चैत्र २०७६, 2:17 am

चैत,२४ सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत जनक बहादुर हमालले कोरोनाको शंका गरिएका जो कोहि ब्यक्तिहरुलाई सरकारले गोली हान्नुपर्ने सुझाव दिएका छन्। उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै कोरोना संक्रमित व्यक्तिहरुलाई नेपाल सरकारले गोली…

भर्खरै प्रकाशित