Janata Voice

सातवटै प्रदेशबाट आजदेखि कोरोना परीक्षण हुने

access_time २० चैत्र २०७६, 6:44 am

चैत्र ,२०, रामेछाप । सातवटै प्रदेशबाट आज (बिहीवार) देखि कोरोना भाइरस (कोविड–१९)को नमूना परीक्षण हुने भएको छ । सबै ठाउँमा पिसिआर मेसिन पुगेपछि आजबाट सातवटै प्रदेशबाट कोरोना भाइरसको नमूना परीक्षण हुने भएको हो । प्रदेश…

कोरोना भाईरसको सरकारको जानकारी (पत्रकार सम्मेलन)

access_time १९ चैत्र २०७६, 4:06 am

चैत,१८ साभार भिडियो [...]Read More...

२०७७ सालमा ६४ दिन सार्वजनिक बिदा (सूचीसहित)

access_time १८ चैत्र २०७६, 9:28 am

चैत,१८ काठमाडौं । २०७७ सालमा ६४ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०७७ सालको बैशाखदेखि चैतसम्म हुने सार्वजनिक बिदाहरुको सूची बनाएको हो । उक्त सूचीअनुसार वर्षभरीमा…

रामेछाप प्रहरीलाई माक्स र स्यानिटाइजर वितरण,

access_time १६ चैत्र २०७६, 12:53 pm

चैत,१६, रामेछाप । रामेछाप जिल्ला प्रहरीका प्रमुख वशन्त पाठकले जिल्लामा कार्यरत प्रहरीहरुलाई  माक्स र स्यानिटाइजर बितरण गर्नुभएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय, ट्रफिक प्रहरी लगायत १ सय ४२ जनालाई सुरक्षित उपकरण वितरण गर्नुभएको प्रमुख…

कोरोना भाइरस : आशावादी हुनुपर्ने ५ कारण

access_time १६ चैत्र २०७६, 9:12 am

चैत १६, रामेछाप । कोरोना भाइरस फैलने क्रम नरोकिएपछि विश्वभरमा मानिसहरू यतिखेर आतंकित छन् । प्रत्येक समाचारले त्रास बढाइराखेको छ, राम्रो खबर कतैबाट सुन्‍न पाइएको छैन । सिंगो विश्‍व गम्भीर स्वास्थ्य संकटको स्थितिबाट गुज्रिइरहेको छ।…

रामेछापमा रातारात मानिस आउनेको संख्या बढदै, १ सय ६७ क्वारेनटाईन…

access_time १६ चैत्र २०७६, 4:12 am

चैत,१६, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा लकडाउनको उलङगन भएको छ । नेपाल सरकार र जिल्ला प्रशासनले लकडाउनको घोषणा गरेका छन् । जनता भ्वाईससंग कुरागर्दै गाउँपालिकाका प्रमुख प्रेम बहादुर तामाङले पालिकामा लकडाउन लगाएको पछिल्ला दिनहरुमा ३÷४…

बाम्तिमा २० सैयाको कोरोना क्वारेन्टाइन कक्ष तयार

access_time १३ चैत्र २०७६, 1:14 pm

चैत,१३, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाका चडा न‌ २ बाम्तिभण्डारमा २० सैयाको कोरोना उपचार कक्ष तयार भएको छ । बिहिबार उमाकुण्ड गाउँपालिकाकी उप प्रमुख उर्मिला कार्कीले उमाकुण्ड गाउँपालिकाको २ न‌ बाम्ती भण्डारको सिद्देश्वर माविमा २०…

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

access_time १३ चैत्र २०७६, 11:52 am

चैत, १३ [...]Read More...

कांग्रेसको अगुवाइमा लिखु तामाकोसीमा २० सैयाको कोरोना उपचार कक्ष तयार

access_time १२ चैत्र २०७६, 2:01 pm

चैत, १२, रामेछाप । नेपाली कांग्रेसको अगुवाइमा झट्टेश्वर मा.वि धोबिमा २० सैयाको तत्काल उपचार कक्ष तयार पारिएको छ । ३०० थान मास्क, पन्जा, साबुन तथा हात धुनको लागि पानी ड्रमको ब्यबस्था गरिएको छ । उक्त…

कोरोनाविरुद्धको औषधि देउराली जनताले बनाउने, सित्तैमा सरकारलाई दिने

access_time १२ चैत्र २०७६, 5:11 am

चैत १२, रामेछाप । नेपालको चर्चित औषधि उत्पदाक कम्पनी देउराली जनता फर्मास्युटिकल्सले कोभिड १९ कोरोना भाइरसको उपचारमा प्रयोग हुने ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’सरकारलाई सित्तैमा दिने बताएको छ। उक्त फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले यसबारेमा जानकारी दिएका…

भर्खरै प्रकाशित