गोकुलगंगाको पहिलो निर्णयः सुत्केरीलाई निःशुल्क एम्बुलेन्स
access_time ११ जेष्ठ २०७९, 12:21 pm
रामेछाप । गोकुलगंगा गाउँपालिकाको अध्यक्षको पदभार सम्हाल्दै अध्यक्ष काजीबहादुर खड्काले सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन् । अध्यक्ष खड्काले सो सँगै जेष्ठ नागरिकलाई सम्मान गर्ने समेत निर्णय भएको बताएका छन् । गाउँ कार्यपालिकाको…