Janata Voice

करार कर्मचारीको म्याद थप नगर्ने लिखु तामाकोसी गाउँपालिकाको निर्णय

access_time २२ असार २०७९, 5:32 am

रामेछाप । लिखु तामाकोसी गाउँपालिकाले असार मसान्तबाट करार कर्मचारीको म्याद थप नगर्ने भएको छ। गत बिहीबार बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिका अन्तर्गतका करार सेवामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने र हाजिर नगराउन निर्देशन दिने निर्णय गरेको…

रामेछापको ७ वटा स्थानिय तहले गरे बजेट सार्वजनिक, कुन पालिकामा…

access_time ११ असार २०७९, 12:08 pm

रामेछापका ८ स्थानिय तहले आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रम सार्वजनिक गरेको छन । ८ पालिका मध्ये ७ पालिकाले बजेट समेत सार्वजनिक गरेको छ । सुनापति गाउँपालिकाले भने २० गते पछि मात्रै बजेट सार्वजनिक…

लिखु तामाकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

access_time १० असार २०७९, 9:16 am

रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको निति तथा कार्यक्रममा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिकता दिइएको छ । पालिकाले ८३ करोड ३४…

नागरिकलाई महशुस हुने गरी सेवा प्रवाह गर्छु- अध्यक्ष महत

access_time १० जेष्ठ २०७९, 6:52 am

रामेछाप । लिखुतामाकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष केशव महतले विधि र पद्दती अनुसार काम गर्ने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै अध्यक्ष महतले गत कार्यकालमा भएका कामको मुल्याङकन गरिने बताउदै नागरिकलाई महशुस हुने गरी सेवा…

लिखुतामाकोशी गाउँपालिका अध्यक्षमा कांग्रेस उपाध्यक्षमा एमाले विजयी

access_time ५ जेष्ठ २०७९, 5:18 am

रामेछाप । लिखुतामाकोशी गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले र उपाध्यक्ष नेकपा एमालेले जित हात पारेको छ । गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्म्मेदवार केशब महत विजयी भएका छन् । महतले ५ हजार १ सय १२ मत सहित…

उमाकुण्ड १ र लिखुतामाकोसी १ मा एमालेको प्यानलनै बिजयी

access_time १ जेष्ठ २०७९, 6:27 am

रामेछाप । जि्ल्लाको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देल र लिखुतामाकोसी गाउँपालिका वडा नं १ दुरागाउँमा नेकपा एमालेको प्यानलनै बिजयी भएको छ । उमाकुण्ड गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेसका उम्मेदवारलाई हराउँदै वडा अध्यक्षमा…

रामेछापको बिजुलिकोटमा एमालेले बाड्न ल्याएको मल प्रहरीको नियन्त्रणमा

access_time २६ बैशाख २०७९, 12:34 pm

रामेछाप । स्थानीय तहको निर्वाचनमा मतदातालाई प्रभाव पार्ने गरी नेकपा एमालेले रामेछापको लिखु तामामाकोशी गाउँपालिकाको विजुलीकोटमा  १ ट्रक रासायनिक मल पुर्‍याए पछि स्थानीयले कव्जा गरि प्रहरीको जिम्मा लगाएका छन् । विजुलीकोटको भुमेडाडामा पुर्‍याएको डिएपी र…

लिखुतामाकोशीको  पालिका अध्यक्ष जित्ने एक्लो उम्मेद्वार म हो- भोजराज खड्का…

access_time ५ बैशाख २०७९, 8:17 am

रामेछाप – रामेछापको लिखु तामाकोशि गाउँपालिकाको  अध्यक्ष पदमा नेपाली काँग्रेसका युवानेता भोजराज खड्का (सुन्दर) को उम्मेदवारी घोषणाले  चर्चा बटुलेको छ । खड्काले लिखुतामाकोशी गाउँपालिकाको अध्यक्ष आफुले जित्ने दावि गर्दै आएका छन्  । नेपाली काँग्रेस लिखुतामाकोशी…

बिद्यालयमा डोको र टपरी बुन्ने प्रतियोगिता

access_time २६ पुष २०७८, 2:55 am

रामेछाप । टपरी र डोको बनाउने सिप लोप हुँदै गएको बेला जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको एक विद्यालयले डोको र टपरी बुन्ने प्रतियोगिता गरेको छ । लिखु तामाकोशी गाउँपालिका वडा नं. ६ मा रहेको श्री मावि…

हजार बाट अर्ब बन्यो पूँजी

access_time १८ मङ्सिर २०७८, 11:07 am

रामेछाप । एघार हजार पूँजीबाट सुरु भएको एक सहकारी हाल अर्बौ पुँजीको भएको छ । तामाकोसी सेवा समितिका ११ जना कर्मचारी एवम् स्वयमसेवकहरूले एक–एक हजार उठाएर सुरु गरेको मन्थली बचत तथा ऋण सहकारी संस्थाको पूँजी…

भर्खरै प्रकाशित