वायव्य दिशाको पवन (कविता)

access_time १४ कार्तिक २०७७, 1:56 pm

नवीन मनाेहर जंगलमापशुहरूको बैठक बसेको थियोजहाँ साकाहारीर मांसाहारीसबै सबै थिए, सहरमा वातावरण संरक्षणबारेवृहत् राउण्ड टेबल मिटिङ् आयोजना भयोत्यहाँ सबै सबै थिएतर चेतनाका बाहकपत्रकारहरूलाई निषेध गरिएको थियो, तुलना गर्दा के पाइयो भनेजंगलमा वायव्य दिशाको पवन बहेको…

विदाइमा (कविता)

access_time १३ कार्तिक २०७७, 10:13 am

नवीन मनाेहर तिमीलेहल्लाएका हातहरूकोहावा अझैवासन्ती पवन झैँसुस्तसुस्तकानमाबहिरहेको छ, अहर्निष चाहनाकोपोल्टामागाँठो पारिराखेकोमुस्कानअनि भर्खर फक्रेकासयपत्रीकाद्योष्ठ्यहरूकाला लाम्चा आँखाकिनकिननशालु लाग्छन्किनकिनबैँसालु बन्छन्, विदाइमाछुट्टिनु भन्दाछुट्टिए पछिकोतनाव झेल्नैनसकिने रहेछकिन हो,विछोडभन्दाविछोडको झट्काअझ झन बढीपिरो हुँदो रहेछ । मन्थली, रामेछाप [...]Read More...

दसैँ

access_time १० कार्तिक २०७७, 3:02 am

सबैतिर चहलपहल छ । सरकारले दसैँ घरभित्रै बसेर मनाउनु भनेको छ । जो जहाँ छ त्यहीँ बसेर मनाउनु दसैँ भनिरहेको छ । तैपनि मान्छेको मन हो, जसरी पनि नमनाई हुन्न – दसैँ ।महामारीकै बीचमा पनि…

त्यो दसैँ – यो दसैँ

access_time ९ कार्तिक २०७७, 5:57 am

त्यो दसैँ हरेक चिजकि तुल्याएरकि भेला जम्मा पारेरकि फलाएरआउँथे ती दसैँहरू, हामी केटाकेटी हुँदाखोरमा पालेका तिल्काने खसीबारीमा पाकेका मालभोग केराढिकीमा ठूलेमा र आमाहरूले कुटेकाकान्छी मुस्लिम धानका चिउराबालीघरे दमैले घरमै आएर सिएका लुगाहरूमकैका बोटमा अल्झेकाखोष्टा लाग्ने…

रात (कविता)

access_time ४ कार्तिक २०७७, 2:42 pm

नवीन मनाेहर कहिल्यै नबोल्नेमानिस जस्तोगजधुम्म परेरवर्षौं वर्षदेखिमेरा जीवनमा रात परिरहेको छम रातलाई जहिल्यैबेखुसी देख्छुम रातलाई सदासर्वदाअनुदार देख्छु, कतिपय अवस्थामारातमा घात हुन्छरातमा जल प्रपात पनि हुन्छत्यसै भनेका होइनन्बूढापाकाहरुले‘दिन भनेको आफ्नो ररात भनेको अरुको हो, अहिले आएर…

अर्धाङ्गिनी र सिपाही

access_time २७ असोज २०७७, 12:48 pm

शान्तिसेनाको सदस्य भएर लेबनान गएको वीरबहादुर जिउँदै फर्केको देखेर बाटोमा भेट भएका श्यामे, सुन्दरे हरि दाइ— सबै खुसी भए । तीमध्ये सबैभन्दा बढी खुसीचाहिँ वीरबहादुरकी आमा र श्रीमती भए । ऊ गाउँ फर्कने कुरो एक…

‘चुहिएको भाँडोमा राखिएको पानीजस्तै रहेछ –जीवन’

access_time २६ असोज २०७७, 12:18 pm

(अश्विनी कोइराला चर्चित साहित्यकार तथा स्तम्भकार हुन् । उनीसँग २० वर्ष ‘कान्तिपुर’ पब्लिकेसन्समा साहित्य विभागमा काम गरेको अनुभव त छँदैछ साथै २ वर्षयता ‘अनलाइनखबर डट कम’ मा साहित्य विभागमा प्रमुख जिम्मेवारीमा कार्यरत छन् । ‘उनी’,…

विश्व र प्रेम

access_time २६ असोज २०७७, 11:50 am

१. विश्व पहिरेर वैश्विक जामातिमीले अलिकतिविश्वलाई चिथो¥एउमैले अलिकतिविश्वलाई गिजोलेँउसले पनि अलिकतिविश्वलाई नै तनाव दियोहामीले चिथोरेका, गिजोलेका र तनाव दिएकासाइपाटाहरूले नैआज विश्व हाम्रा सामुछियाछिया भएको छ । २. प्रेमकसरी शुरू गर्नेए ! प्रेमकाभान्तेहरूपुजारीहरूमौलवीहरूर पाष्टरहरूकि भनिदेओकि लेखिदेओप्रेमको…

म छुट्टै…

access_time २२ असोज २०७७, 2:01 pm

अवश्य साथी,म तिम्रो सामु छुट्टै देखिन्छुम अजुवा छु, अनेक गर्छु,अनौठो बोल्छु,विचित्रको देखिन्छुतिमीहरूसँग मेरो केही पनि मिल्दैन,अनि मिलोस् पनि त कसरी ? किनकी,तिमीहरू र म त बच्चादेखि नै फरकतिमीहरू पैसालाई जग बनाएरअगाडि बढेको मान्छेम पाँच रुपैयाँ…

कल्पना श्रेष्ठ ‘कल्पु’ का १० मुक्तकहरु

access_time २१ असोज २०७७, 8:39 am

मुक्तक : १ जिन्दगी हो जसरी’नि जिउनु पर्ने छ ।घरी घरी मन फाट्छ सिउनु पर्ने छ ।मनका कुरा मनमै छ सुनाउँ कसरी ?तिम्रा याद भुलाउन पिउनु पर्ने छ । मुक्तक : २ गीतकारलाई पीडा सुनाउँ…

भर्खरै प्रकाशित