Janata Voice

नवनिर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

access_time १२ मङ्सिर २०७९, 12:07 pm

रामेछाप । प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षबाट निर्वाचित सदस्यहरुलाइ मुख्य निर्वाचन कार्यालय रामेछापले प्रमाणपत्र वितरण गरेको छ । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक मतगणना सम्पन्न भएपछि एक कार्यक्रम गरी निर्वाचितलाई प्रमाणपत्र वितरण…

सुरु भयो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

access_time ९ मङ्सिर २०७९, 12:14 pm

रामेछाप । सभ्य समाजको पहिचान लैंगिक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ शुक्रबारबाट लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने यो अभियान अन्तर्गत लैंगिक हिंसा…

रामेछाप प्रदेश (क) मा सत्तागठबन्धनबाट श्रेष्ठ बिजय

access_time ९ मङ्सिर २०७९, 5:53 am

रामेछाप । रामेछापको प्रदेश सभा ‘क’ मा सत्तागठबन्धनका साझा उम्मेरद्वार एव नेकपा माओवादी केन्द्रका जिल्ला सचिब तारानारायण श्रेष्ठ बिजय भएका छन् । सत्तागठबन्धनका साझा उम्मेरद्वार श्रेष्ठले नेकपा एमालेका उम्मेरद्वार शान्तिप्रसाद पौडेललाई १ हजार ९ सय…

रामेछाप मतगणना अपडेटः कान्छाराम ९ सय २९ मतले अघि

access_time ६ मङ्सिर २०७९, 12:52 pm

रामेछाप । गठबन्धनका उम्मेरद्वार एव. नेपाली कांग्रेसका सभापती पुर्णबहादुर तामाङ्ग (कान्छाराम) ले नेकपा एमालेका उम्मेरदवार कैलाश ढुङ्गेललाई ९ सय २९ मतले पछि पार्दै अग्रता लिएको छ ।जम्मा ४ हजार ७ सय ८९ मत गणना गर्दा…

कान्छाराम ५ सय ३८ मतले अघि

access_time ६ मङ्सिर २०७९, 8:26 am

रामेछाप । गठबन्धनका उम्मेरद्वार एव. नेपाली कांग्रेसका सभापती पुर्णबहादुर तामाङ्ग (कान्छाराम) ले नेकपा एमालेका उम्मेरदवार कैलाश ढुङ्गेललाई ५ सय ३८ मतले पछि पार्दै अग्रता लिएको छ ।जम्मा ३५ सय ३१ मत गणना गर्दा कान्छाराम तामाङ्गले…

रामेछापमा काँग्रेसका कान्छारामको अग्रता, सकियो गुम्देलको मत गणना

access_time ५ मङ्सिर २०७९, 8:56 pm

रामेछाप– रामेछाप प्रतिनिधि सभाको मतगणनामा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ । मन्थली स्थित मालपोत कार्यालयमा भएको मतगणनामा नेपाली काँग्रेसका उम्मेद्वार पुर्ण बहादुर तामाङ (कान्छाराम) ले ५ सय मत ल्याउँदै अग्रता कायम गरेका छन् ।त्यस्तै…

रामेछापमा मतगणना गुम्देलबाट सुरु

access_time ५ मङ्सिर २०७९, 5:38 pm

रामेछाप । रामेछापमा उमाकुण्ड गाउँपालिका वडा १ गुम्देल बाट मतगणना शुरु भएको छ । जिल्लाको एक मात्र निर्वाचन क्षेत्र रहेको प्रदेश सभा क अन्र्तगत उमाकुण्ड गाउँपालिकाको गुम्देल बाट मतगणना शुरु भएको हो । प्रत्यक्ष र…

रामेछाको मतगणना आज बेलुकी ९ः३० बजे देखि मात्रै हुने

access_time ५ मङ्सिर २०७९, 1:18 pm

रामेछाप । रामेछाप जिल्लाको मतगणना आज बेलुकी ९ः३० बजे देखि मात्रै हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । आज बिहान ६ बजे सम्म सबै मतपेटिका मतगणना स्थलमा आई पुगेको भए पनि मुख्य निर्वाचन अधिकृतको…

मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत थापा पक्राउ

access_time २ मङ्सिर २०७९, 10:12 am

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानी स्थित भैरवी मा।वि‍। मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पकरबास प्रा।वि।का शिक्षक मुनबहादुर थापालाई नगरपालिकाको वडा नं ५ स्थित भैरवी मा।वि।…

चुनावी प्रचार प्रसारमा प्रयोग गरिएका सरकारी गाडी प्रहरीको नियन्त्रणमा

access_time १ मङ्सिर २०७९, 11:38 am

रामेछाप । एमालेको चुनावी प्रचार प्रसारमा सरकारी नम्बर प्लेटको सवारी प्रयोग गरे पछि प्रहरीले उक्त गाडी नियन्त्रणमा लिएको छ। खाडाडेवि गाउपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले प्रयोग गर्दै आएको उक्त गाडी एमालेको प्रचारप्रसारका लागि प्रयोग गरिएको भेटिएपछी…

भर्खरै प्रकाशित