Janata Voice

सँधैको लोडश्रेणिङ

access_time १२ साउन २०७८, 6:37 am

रामेछाप ।नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रले लापरबाहि गरेको कारण समस्यामा परेको भन्दै स्थानियहरू विद्युत कार्यालयमा धर्ना बसेका छन् । रामेछाप वितरण केन्द्रले अनिन्त्रित रुपमा बत्ति काट्दा सेवाग्राहिहरूको भौतिक क्षति समेत भएको कारण धर्ना बस्न…

बस्ती मुनीको सडक पहिरियो

access_time ३ साउन २०७८, 3:19 am

निर्माण ब्यवसायिले कमजोर संरचना निर्माण गरेको कारण सडक भत्किएको स्थानीयको आरोप कुमार श्रेष्ठरामेछापको मन्थली नगरपालिका वडा नं. ८ को जखनिटारमा बस्ती मुनीबाट निर्माण गरिएको सडक पहिरिएपछि स्थानीय त्रसित भएका छन् । कालोपत्रे भएको १ महिना…

हत्यारालाई कार्वाहि गर्न माग गर्दै प्रर्दशन

access_time १ साउन २०७८, 1:11 pm

१ साउन रामेछाप । हत्यारालाई कार्वाहि गर्न माग गर्दे आज मन्थलीमा दिनभर प्रर्दशन गरिएको छ । असार १ गते राति मन्थली नगरपालीका वडा नं १२ गेलुको सिग्राल वस्ने काले भन्ने बर्ष ३६ को राजकुमार बुढाथोकिको…

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा वडा अध्यक्षकै डोजर प्रयोग

access_time २७ असार २०७८, 5:01 am

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष कृष्णहरी अधिकारीले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आफ्नो डोजर प्रयोग गरेका छन् । बेरोजगार युवाहरुलाई रोजगारी दिलाउने उदेश्यले सरकारले ल्याएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा बेरोजगार युवाहरुलाई काम नदिएर…

अरनिको यातायात सेवा समितिको गाडि कार्वाहिमा

access_time २६ असार २०७८, 12:41 pm

रामेछाप २६ असार । यात्रीहरु संग दोब्बर भाडा लिने अरनिको बसलाई जिल्ला ट्राफिक कार्यालयले कार्वाहि गरेको छ । शनिबार काठमाडौ बाट मन्थली तर्फ आउँदै गरेको बा ५ ख २९५ नं को अरनिको यातायात समितिको बसले…

खेलाडी युवाहरुलाई जर्सी वितरण

access_time २६ असार २०७८, 12:08 pm

रामेछाप २६ असार । रामेछाप नगरपालीका वडा नं ८ का समाजसेवी राम प्रसाद घिमिरेले खेलाडी युवाहरुका लागि जर्सी वितरण गरेका छन् । रामेछाप नगरपालीकाका प्रमुख नर बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा शारदा संस्कृत मावि बावियाखर्कका…

अनुगमन टोली नपुग्दै पुग्यो खबर, १० बजे नै भए सबै…

access_time २६ असार २०७८, 11:25 am

रामेछाप । शुक्रबार बजार अनुगमनका लागि जिल्लाको अनुगमन टोली पुग्दा सिरसे र ढाँडे बजारका सबैजसो पसलहरु बन्द थिए । अरू दिन खुल्लानै रहने अधिकांश पसलहरु बिहान १० बजे नै बन्द गरिएको एक स्थानियले बताए ।…

रामेछाप नगरपालीकाले दियो अपाङ्ग लाई सामाग्रि

access_time २० असार २०७८, 2:44 pm

रामेछाप २० असार । रामेछाप नगरपालिकाले आफना नगरमा बसोबास गर्ने अपाङ्गता भएका ब्यक्तिहरुका लागि ब्ल्यांकेट र ह्विील चियर वितरण गरेको छ । उसले एक कार्यक्रमका विच आफना २ वडा बडाका अपाङ्ग हरुका लागि विभिन्न सामाग्रि…

प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन (भिडियो सहित)

access_time १९ असार २०७८, 12:44 pm

रामेछाप १९असार । प्रमुख प्रतिपक्षिदल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थि संघ जिल्ला समिति रामेछापले सोमबार साँझ मन्थलीमा प्रधानमन्त्री केपी ओलि र राष्ट्रपति विद्या देवी भण्डारीको पुत्ला दहन गरेको छ । उसले पछिल्लो समयमा केपि ओलिको…

मोटर साइकल तोडफोड र आगजनि गर्ने कार्यमा संलग्न २ जना…

access_time १० असार २०७८, 7:23 am

  असार ०८ गते  रामेछापको खाँडादेवी गा.पा वडा नं.३ आपचौर स्थित बाटोमा   बा.१९ प ७१ नं.को मोटरसाईकलमा आगजनी गर्ने  र प्रदेश ३-०२-०१३प १३ नं. को मोटरसाइकलमा तोडफोड गर्ने कार्यमा संलग्न रहि  फरार रहेका व्यक्ती…

भर्खरै प्रकाशित