बोक्सी आरोपकाे उजुरी जिल्ला प्रहरीले दर्ता गर्न मानेन, दवामा मिलापत्रको…
access_time २४ असोज २०७७, 2:50 pm
असोज २४, रामेछाप ।आफ्नै दवरानीले बोक्सीको आरोप लगाएको उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेकी एक महिलाको उजुरी लिन जिल्ला प्रहरी कार्यालय, रामेछापले अस्विकार गरेको छ ।बोक्सीको आरोप खेपेकी सुनापति गाउँपालिका वडा नं. २ की पीडित…