मानसिक स्वास्थय सम्बन्धी सुनापतिमा एक दिने परामर्श कार्यक्रम

access_time २८ पुष २०७७, 1:52 pm

रामेछाप, पाैष २८ समय समयमा विभिन्न कारणले समाजमा आउने उतारचढावका कारण आत्महत्याको दर बढ्ने भएका कारण समाजै आक्रान्त बनेको छ । पछिल्लो समयमा कोरोना भाइरस कोभिड १९ का कारण निम्तिएको समस्याका कारण देशैभर आत्महत्याको दर…

हिंसा गर्नेलाई स्थानीय सरकारबाट दिइने कुनैपनि सेवा दिँदैनौं

access_time १४ मङ्सिर २०७७, 11:42 am

मंसीर १४, रामेछाप । जिल्लाको सुनापति गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई जनतचेतामूलक ¥याली तथा कोणसभा गरी मनाइरहेको छ । पालिकाका पाँचवटै वडाहरुमा पुगि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी घरघरमा हुने लैङ्गिक हिंसालाई न्यूनिकरण गर्ने…

खाँडादेवी र सुनापति गाउँपालिकामा कोरोना संक्रमित थपिए, संक्रमितलाई राख्ने स्थानको…

access_time ३ कार्तिक २०७७, 5:22 pm

कार्तिक ०३, रामेछाप । खाँडादेवी गाउँपालिका भित्र पछिल्लो पटकको स्वाब संकलनबाट २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । गत असोज ३० गते खाँडादेवी गाउँपालिका भित्रका ५२ जना व्यक्तिहरुको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य ल्याब…

बोक्सी आरोपकाे उजुरी जिल्ला प्रहरीले दर्ता गर्न मानेन, दवामा मिलापत्रको…

access_time २४ असोज २०७७, 2:50 pm

असोज २४, रामेछाप ।आफ्नै दवरानीले बोक्सीको आरोप लगाएको उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेकी एक महिलाको उजुरी लिन जिल्ला प्रहरी कार्यालय, रामेछापले अस्विकार गरेको छ ।बोक्सीको आरोप खेपेकी सुनापति गाउँपालिका वडा नं. २ की पीडित…

खाली भए सुनापतिका आइसोलेशन र क्वारेन्टिन, सबैलाई सचेत रहन अध्यक्ष…

access_time ६ भाद्र २०७७, 4:16 am

भदौ ०६ । जनता भ्वाइस संवाददाता, रामेछाप कोरोना भाइरसले विश्व त्राहित्राहि भएको अवस्थामा धेरै संक्रमितहरु आइसोलशन र क्वारेन्टिनमा बसिरहेका छन् । रामेछाप जिल्लाका धेरै स्थानीयतहरुमा संक्रमितहरु आइसोलेशन वा क्वारेन्टिनमा बसिरहँदा सुनापति गाउँपालिकामा हाल एकैजना पनि…

भर्खरै प्रकाशित